Sagarmatha Secondary Boarding School Biratnagar-11, Panchali, Ph: 021-470558/471885/472756

Notice for Annual Examination -2076 RESULT

आदरणीय अभिभावकज्यू,
शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षाको परीक्षाफल मिति २०७७ साल बैशाख १५ गते प्रकाशित भइसकेको पुनः जानकारी गराउदछौं ।
कुनै कारणवश परीक्षाफलको बारेमा जानकारी पाउनु भएको छैन भने निम्न शिक्षक/ शिक्षिकाज्यूहरुलाई सम्पर्क गरि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म आफ्नो नानी बाबुहरुको परीक्षाफल बुझिदिनु हुन सम्पूर्ण अभिभावकज्यूहरुमा सादर अनुरोध गर्दछौं ।

कक्षा शिक्षक/शिक्षकाको नाम मोबाइल नम्बर
नर्सरी सृजना पन्त 9842529539
एल के जी कमला राई 9842043544
यु के जी अस्मिता खतिवडा 9842320233
एक (१) यमुना प्रधान 9842049463
दुइ (२) इन्दु घले 9815394496
तीन (३) नमिता श्रेष्ठ 9824399259
चार (४) शारदा उपाध्याय 9842137655
पाँच (५) ओजस्वी कोइरला 9842021663
छ (६) मोनिका शर्मा – 9800972263
सात (७) बिक्रम राजबंशी 9817303426
नौ (९) कुमार बस्नेत 9817343036
नौ (९) हिरण ढकाल 9842103648
नौ (९) जय थापा 9842299061
प्राचार्य
त्रिलोचन गौतम
सगरमाथा सेकेन्डरी बोर्डिंङ्ग स्कूल, विराटनगर-११

All rights reserved by Sagarmatha Secondary Boarding School | © 2020
Powered by: InDesign Media Pvt. Ltd.
Photo Credit: ImgStock