Sagarmatha Secondary Boarding School Biratnagar-11, Panchali, Ph: 021-470558/471885/472756

प्याब्सन हाजिरी जवाफ प्रतियोगितामा सगरमाथा से. बो. स्कुल, फाइनल राउण्डमा प्रवेश (२०७५/०५/२१)

मोरंग,प्याब्सनद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा सगरमाथा से. बो. स्कुल, बिराटनगरले सेमी फाइनल राउण्डमा प्रथम स्थान ल्याई फाइनल राउण्डमा प्रवेश गरेकोमा उक्त प्रतिस्पर्धामा सहभागि बिद्यार्थी भाइ- बहिनीहरुलाई बधाई तथा शुभकामना ।

All rights reserved by Sagarmatha Secondary Boarding School | © 2020
Powered by: InDesign Media Pvt. Ltd.
Photo Credit: ImgStock