Sagarmatha Secondary Boarding School Biratnagar-11, Panchali, Ph: 021-470558/471885/472756

Click Here For Online Registration

भौतिक उपस्थितिमा चाँडैनै विद्यालय पुन: संचालन हुने (२०७८/०५/१८ )

आदरणिय अभिभावक ज्यु,
नमस्कार🙏
अब चाँडैनै बिद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालय पुन: संचालन हुन लागेको हुनाले आ-आफ्ना नानी/ बाबुहरुका कापी , किताब , स्कुलको पोशाक , लगायत उनिहरुलाइ आवस्यक पर्ने सम्पुर्ण सरसामानहरु तयारी अवस्थामा राखिदिनुहुन हजुरहरु समक्ष हार्दिक अनुरोध गरिन्छ।

स्कुल पुन: सन्चालन हुने मिति र समय छिट्टै फेरि अर्को सुचना मार्फत हजुरहरुलाइ जानकारी गराइने कुरा अनुरोध छ।
🙏धन्यवाद🙏

All rights reserved by Sagarmatha Secondary Boarding School | © 2021